विश्व साईकलयात्री ज्ञान महर्जनलाई एनआरएनएद्धारा साईकल हस्तान्तरण

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रविना थापा र एशिया प्रशान्त क्षेत्रका क्षेत्रिय सचिव एवं आईसिसि सदस्य प्रदिप न्यौपानेले संयुक्त रुपमा विश्व साईकलयात्री ज्ञान महर्जनलाई विश्व भ्रमणको लागि साईकल हस्तान्तरण गर्नु भयो । उक्त साईकल संघको पहल र एनसिसि चीनको सहयोगमा प्रदान गरिएको हो । आजको यस कार्यक्रमका प्रमुख अतिथि तथा संघका कार्यकारी अध्यक्ष रविना थापाले … Continue reading विश्व साईकलयात्री ज्ञान महर्जनलाई एनआरएनएद्धारा साईकल हस्तान्तरण